काभ्रेपलान्चोक – सानिमा लाइफ इन्स्याेरेन्सले आईपीओ आज बाट खुला गरेको छ । सानिमा लाइफ इन्स्याेरेन्सको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला भएको छ ।२० गतेदेखि खुला भएको आईपीओका लागि २४ गतेसम्म आवेदन दिन पाइनेछ । सानिमा लाइफको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly