
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ ।


नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।
			बिज्ञापन
			
			

त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो ।


                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          