मेलिना राई र सुरेन बिसीको स्वरमा नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ। स्याड भर्सनको सार्वजनिक गीतमा शब्द तथा संगीत समेत गायक बिसीको सुन्न सकिन्छ। गीतलाई एरेन्ज सनिरले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन्। गीतको म्युजिक भिडियोमा उषा उप्रेती र सुजन खतिवडा देखिएका छन्।

युबराज वाइबाले निर्दशन गरेको म्युजिक भिडियोमा भारत रेग्मीको सम्पादन/कलर ,निसल पौडेलको छायांकन ,कबिन खड्काको मेकअप समाबेश छ। गायक सुरेन बिसीको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शक स्रोताले रुचाउनेमा आफु बिस्वस्त रहेको गायक बिसी बताउछन।  गीतलाई सुशील चौगाई र संजय शर्माले निर्माण गरेका हुन्।

https://youtu.be/fq2A0i-JPAg

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..