काभ्रेपलान्चोक – बनेपाका चर्चित युवा रोहित दंगालले आज बाट आफु कुनै पनि पार्टिको साधारण सदस्य समेत नरहेको र पुर्णरुपमा स्वतन्त्र रहेको जानकारी दिनु भयो।

नेपाली नेपाली काङ्ग्रेसमा बिगत १० बर्ष देखि निकै कृयाशिल रुपमा देखिँदै आउनुभएका दंगाल बनेपा ३ बाट क्षेत्रीय प्रतिनिधि समेत हुनुहुन्थ्यो । आज मात्र आफ्नो आधिकारिक फेसबुक मार्फत उहाँले आफु कुनै पनि पार्टिको सदस्य समत नरहेको जानकारी दिनु भएको हो। यस बारे कारण भने खुलाउनु भएको छैन।           

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly