काभ्रेपलान्चोक – मन्जुश्री असाहय संरक्षण केन्द्रले ललितपुरमा शाखा खोलेको छ । गोदावरी नगरपालिका वडा नं. ३ टौखेलमा वडाअध्यक्ष राज घिमिरे , मन्जुश्री असहाय संरक्षण केन्द्र उपत्यका संयोजक मिना बस्नेत, प्रचार प्रसार संयोजक राजन थापा लगायत काठमाडौं केन्द्र का पदाधिकारीहरु, सामाजिक अभियन्ता गोपाल सुनुवार , विजय पाठक , उर्मिला प्रधान , पत्रकार राजन खरेलको उपस्थितिमा संस्थाका पदाधिकारीहरु जिल्ला संयोजक बेबि राजभण्डारी , उपाध्यक्ष प्रथम निन्जु प्रधान , उपाध्यक्ष द्वितिय सविता थापा सिजापती , सचिव मैयाँ खत्री, सहसचिव बबिता रनपैली , कोषाध्यक्ष गंगा देवकोटा , सदस्यहरु इन्दु तन्डुकार ,सावित्री विश्वकर्मा , सजनी महर्जन , श्री कुमारी महर्जन ,द्रौपति श्रेष्ठ , शान्ती मानन्धर , कल्पना पुर्कुटि , लेखा बजगाई , अन्जली दुवाडी अगायत अन्य अतिथिको संलग्नतामा कार्यक्रम भब्यताका साथ सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly