काभ्रेपलान्चोक – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्र्तराष्ट्रियस्तरमा गरेको प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने विश्वास व्यक्त गरिकी छिन् ।

विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले अन्र्तराष्ट्रियस्तरमा गरेको प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने लक्ष्यमा पुग्न लागेको भन्दै खुसी ब्यक्त गरेकी छिन् ।राष्ट्रपतिको सन्देशमा पृथ्वीमा बाघको अस्तित्वमाथि नै सङ्कट आइसकेको अवस्थामा यसको पुनरुत्थान गर्न ठूलो चुनौती खडा भएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र