काभ्रेपलान्चोक – आकाशले बिहीबार हुन्डाई कम्पनीको क्रेटा कार किनेका छन । आकाशले ७० लाख मूल्यमा उनले कार किनेको समाचार अहिले मिडियामा भाइरल छ।

पुजा र आकाशले सल्लाह गरेर एउटै कार किनेका हुन् त ? त्यस्तो देखिँदैन । न आकाशले कार किन्दा पुजा साथमा थिइन्, न पुजाले कार किन्दा आकाश साथ थिए ।

जुन कार आकाशले किने पुजाले पनि त्यही किन छनोट गरिन् ? के यो माया हो ? या प्रतिस्पर्धा ? धेरैको अन्मानमा यो प्रतिस्पर्धा हो । उनीहरुको फ्यान लाई अहिले निकै चासो लागेको छ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..