प्रधानमन्त्रीलाई सम्बोधन गरिएर लेखिएको उक्त ध्यानाकर्षण पत्र संघले सिडिओ पाण्डेलाई हस्तान्तरण गरेको हो ।  महिला हिंसा न्यूनिकरण गर्न माग राख्दै संघले आज प्रमुख जिल्ला अधिकारी पाण्डेसमक्ष पत्र बुझाएको हो ।

‘आठ वर्ष अघि सुन्दरी प्रतियोगिता (मिस–टिन) को नाममा प्रतियोगिताको आयोजकले गरेको बलात्कार र यौन हिंसाको श्रृंखलाबद्ध अपराध, विद्यालय, कर्मथलो, घरायसी लगायतका क्षेत्रमा हुने यौनजन्य दुर्व्यवहारका घटनाहरु भइरहेकाले अखिल नेपाल महिला संघ सबै प्रकारका महिला हिंसा अन्त्यका लागि कानुन संशोधन, आवश्यक कानुन निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि माग गर्दछ,’ लगायतका कुरालाई समावेश गरिएको छ’ संघले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly