

काभ्रेपलान्चोक – महिलाहरुको महान चार्ड हरितालिका तिज को अवसरमा “नलाउ आँखा नचाइने चिजैमा” बोलको गित सार्वजनिक भएको छ। गीतको बोल दोहोरो शब्द लाने खालको भए पनि गीतको भित्र भव भने निकै सन्देश मुलक रहेको छ।


यस वर्षको तिजमा पनि धेरै गीत संगीत बजारमा सार्वजनिक भएका छन । नलाउ आँखा नचाइने चिजैमा गित सुवास बजगाईंको उत्कृष्ट अभिनयमा सार्वजनिक भएको छ। यस गीतले पनि अरु तिजका भाकाहरु जस्तै सफलता मिल्दै जाने छ र सबै दर्शकको माया पाउन सकिन्छ भन्ने आशा राखेका छन्।
बिज्ञापन

सुफिक्स मदन र पवित्रा काफ्लेको स्वरमा रहेको उक्त गीतको म्युजिक भिडियो निर्देशन बिनोद बमले गरेक छन भने सुवास बजगाईं र पवित्रा काफ्ले अभिनय रहेकोे छ । असोक कुमार सापकोटाको शब्द सिर्जना र सुफिक्स मदनको संगीतमा गित बजारमा आएको छ। https://youtu.be/5mOKr7-NtOA
