बजारमा गीत संगीत एक पछि अर्को आइरहेको परिपेक्षमा कतिपय गीतहरुले बजारमा धेरै चलेको पाइन्छ भने कतिपय गीतहरु ठिकै मात्रमा चलेका हुन्छ । नयाँ नयाँ गीत बजारमा आउने क्रममा कलाकारहरु पनि नयाँ नयाँ आएका छन् । कतिपय कलाकारहरु धेरै चलेका छन् भने कतिपय कलाकारहरु रहरे कलाकार बनेका छन् । यसकै शिलशिलामा अमृत भारतीले “गाउँला” बजारमा सार्वजनिक गरेका हुन। गायक तथा सर्जक भारतिले विभिन्न गित संगीतहरु बजारमा ल्याउने क्रममा ”गाउँला ” बोलको गित सार्बजनिक गरेका हुन।

थुप्रै गितहरु बजारमा ल्यएका भारती र नेपालिको यो गितलाई पनि अन्य गितहरु लाई जस्तै यो गितलाइ पनि दर्शकले मन पराउनेमा उनिहरु बिस्वस्त छ्न । गितको लय तथा शब्द गायक अमृत भारतिको रहेको छ भने गितमा राम क़्रिष्ण थापाको एरेन्ज रहेको छ।”गाउँला” सार्वजनिक भएर बिस्तारै चर्चा कमाउदै गरेको देखिन्छ सञ्चार क्षेत्र र सामजिक सञ्चालमा पनि गित उतिकै गञ्जि रहेको देखिन्छ । कुशल सर्जक तथा चर्चित गायक अमृत भारति,रामकुमार नेपालि ,प्रतिमा आर्यल,सिता नेपालि को सुमधुर आवाजमा ”गाउँला ” बोलको गित बजारमा तताइ रहेको देखिन्छ ।

भारती पिक्चरले निर्माण गरेको भिडियो नमराज घिमिरेले छायांकन गरेका हुन भने लेगेश भट्टराईको निर्देशन रहेको छ। गित Bharati Picture youtube channel बाट आएको छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला:-

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.