सबिन गौतम
काठमाडौं : सञ्चारकर्मी सुस्मिता खतिवडा को पहिलो अभिनयमा रहेको गित (माया गरिश्यो )गायक सन्तोष सुनम र गायिका श्रिशा परीयारको स्वरमा सजियको नयाँ म्युजिक भिडियो गीत ‘माया गरिश्यो’ केही दिन अगि सार्वजनिक भएको छ। माया गरिस्यो गीतमा पुष्प शाह (राजा) को र्याप रहेको छ।
गीतमा लय सन्तोष सुनमकै रहेको छ भने, शब्द रचना बिबेक शाहको रहेको छ। उक्त (माया गरिस्यो) गीतको म्युजिक भिडियोमा पुष्प शाह, सुस्मिता खतिवडा, भरत बिसी र जिया सुनुवारको अभिनय रहेको छ । खतिवडा को अभिनय हेर्दा पहिलो अभिनय नभयर नियमित कलाकार हरुले गर्ने अभिनय गरेको देख्न सकिन्छ ।।
महेश महराको छायांकन र दिपक भण्डारीको निर्देशन रहेको गीतको भिडियो सम्पादन भने राजेश कुमारले गरेका हुन। माया गरिस्यो गीत Rapper Raja युटुब बाट सार्वजनिक भएको छ भने टिक टक मार्फत धेरै दर्शक श्रोता भिडियो बनायको पाहिन्छ ।।  https://youtu.be/VnjxxeSZ2Oc

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..