काभ्रेपलान्चोक – इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोइराला सरुवा हुनु भएको छ । कोइराला ट्राफिक अपराध अनुसन्धान शाखा सरुवा हुनु भएको हो । अब इलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक नारायण थापा आउदै हुनुहुन्छ ।

उता जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठ पनि सरुवा हुनु भएको छ । श्रेष्ठ प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंमा सरुवा हुनु भएको हो । अब जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेमा प्रहरी निरीक्षक राजेश सिलवाल आउदै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..