काभ्रेपलान्चोक – अखिल नेपाल महिला संघ काभ्रेको अध्यक्षमा बिमला सापकोटा सर्वसम्मत चयन हुनुभएको छ । धुलिखेल नगरपालिकाको सभाहलमा भएको छैटौं जिल्ला अधिबेशनबाट सापकोटा सर्वसम्मत अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । जिल्ला अधिवेशनलाई पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, जिल्ला पार्टी अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly