काठमाडौं – नेपाली चलचित्र अवार्डकै सन्दर्भमापहिलोपटक गौरवमयबाह्रौं अवार्डको रुपमा डि सिने अवार्ड आयोजना हुने भएको छ । मूलतःनेपालीचलचित्रउद्योगको बृहत्तर हितमा अवार्ड आयोजनाप्रारम्भ गरी प्रविधिकामाध्यमले चलचित्रको गुणस्तर वृद्धि तथासिर्जनाकर्मी, पौरखीहातहरुलाई प्रोत्साहन–सम्मान गरी बृहत्तर चलचित्रउद्योगको परिदृश्यमाविगत १२ वर्षदेखि डि सिने अवार्ड आयोजना हुदै आईरहेको डिसिने अवार्डको बाह्रौ संस्करणको लागि उत्कृष्ट ५ मनोनयन को नामावली सार्वजनिक गरिएको छ । कोभिडका कारण विगत २ वर्ष देखी हुन नसकेका कारण विसं २०७६ सालमा प्रदर्शनीमा आएका चलचित्रहरु विच प्रतिस्पर्धा गर्न लागिएको बताइएको छ ।
१२औं संस्करणको छायाँछवि डि सिने अवार्डका लागिवर्ष २०७६ मा रिलिजभएका ६१ चलचित्रमध्ये ३६ चलचित्र मात्र छनौटमा परेका र यस पटकको अवार्डमा सहभागीताकालागिआब्हानगर्दा विभिन्न कारणले केहीचलचित्रभने सहभागीताजनाउन नआएपछि व्यक्तिगत स्वतन्त्रताभन्दै सहभागी नगराएको आयोजक समितिका अध्यक्ष शान्तिप्रियले जानकारी दिए । बाह्रौं छायाँछवि डि सिने अवार्डका लागि लेखक निर्देशक कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेति, प्रतिष्ठित संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्रीमोडल तथा साहित्यकार शोभीता सिंखडा निर्णायक रहेका थिए । अवार्ड चैत्र १२ गते काभ्रेको धुलीखेलमा सम्पन्नहुँदैछ। कार्यक्रम संयोजक समीर लामाकाअनुसार अवार्ड भब्यताका साथ सम्पन्न गरीने बताए ।
बाह्रौं छायाछवि डी सिने अवार्डको उत्कृष्ट ५ मनोनयन १. उत्कृष्ट पाश्व संगीत क. रोहीत शाक्य : कबड्डी कबड्डी कबड्डी ख. शैलेश श्रेष्ठ : मारुनी ग. सुजिल कर्माचार्य : हजार जुनीसम्म घ. एलिस कार्की : साङ्लो ङ. एलिस कार्की : रातो टीका निधारमा २. उत्कृष्ट ध्वनी मिश्रण क. उक्तम न्यौपाने : लभ डायरीज ख. मुकेश शाह : हजार जुनीसम्म ग. अमित श्रेष्ठ : आमा घ. सुनयमान श्रेष्ठ : छ माया छपक्कै ङ. अमित श्रेष्ठ : जात्रै जात्रा ३. उत्कृष्ट गीतकार क. हर्क साउद – जुनी काट्छु भन्थ्यौ : कबड्डी कबड्डी कबड्डी ख. नरेश भट्टराई – बाचा : वीर वीक्रम ग. राजेन्द्र थापा – जुनको जुनेली : छ माया छपक्कै घ. सुरेश गैरे ‘विवश’ – जीन्दगीको के छ र : सेल्फी किङ ङ. सुरेश वाग्ले – सक्दिन म : मारुनी ४. उत्कृष्ट पाश्र्व गायिका क.मिलन नेवार – चरीले काफल टीप्यो : साङ्लो ख. मेलिना राई – रातो टीका निधारमा : रातो टीका नीधारमा ग. इतु जोजीजु – बिर्सन सकिन : मखमली मखमली घ. अञ्जु पन्त – भिजिट भिषामा : दाल भात तरकारी ङ. मिना निरौला – जुनको जुनेली : छ माया छपक्कै ५. उत्कृष्ट पाश्र्व गायक क. सुगम पोखरेल – सत्य सत्य : हजार जुनीसम्म ख. हेमन्त राना – जुनी काट्छु भन्थेउनी : कबड्डी कबड्डी कबड्डी ग. कृष्ण काफ्ले – हाने मैले झटारो : मारुनी घ. प्रमोद खरेल – रातो टीका निधारमा : रातो टीका निधारमा ङ. नीशान भट्टराई – भिजिट भिषामा : दाल भात तरकारी ६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार क. एस.डी. योगी – जुनी काट्छेउ : कबड्डी कबड्डी कबड्डी ख. राजनराज सिवाकोटी – चरीले काफल टिप्यो : साङ्लो ग. बसन्त थापा – जुनको जुनेली : छ माया छपक्कै घ. राजनराज सिजाकोटी – एमजी रोडैमा : हजार जुनीसम्म ङ. अर्जुन पोखरेल – छम् छम् : लभ डायरिज ७. उत्कृष्ट संगीतकार क. अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ : लभ डायरीज ख. सुरेश अधिकारी – झ्याम्मै आँखा झ्याम्मै : साङ्लो ग. कोशिष क्षेत्री – बजार लाग्या छ : दी कर्मा घ. एलिस कार्की – कुन मायाको साईनो : साइनो ङ. ताराप्रकाश लिम्बु – बाचा : वीरवीक्रम २ ८. उत्कृष्ट नृत्य निर्देशक क. कविराज गहतराज – एम जी रोडैमा : हजार जुनीसम्म ख. शिशिर खाती – सिल्की सिल्की : च च हुई ग. कविराज गहतराज – जुनको जुनेली : छ माया छपक्कै घ. विक्रम लामा÷एञ्जीला खत्री – सुन्यौ कि सुनेनौ : लभ डायरीज ङ. कविराज गहतराज – चरीले काफल : साङ्लो ९. उत्कृष्ट द्वन्द्व निर्देशक क. सम्राट बस्नेत : जाईरा ख. शंकर महर्जन : हिरो नं. १ ग. श्री श्रेष्ठ : साङलो घ. अष्ट महर्जन : दी कर्मा ङ. हिमाल के.सी. : वीर विक्रम २ १०. उत्कृष्ट हाँस्य कलाकार क. राजाराम पौडेल : दाल भात तरकारी ख. जयनन्द लामा : साङ्लो ग. केदार प्रसाद घिमिरे : छ माया छपक्कै घ. क्षितिज सुवेदी : वीरबीक्रम २ ङ. शिवहरी पौडेल : रातो टीका निधारमा ११. उत्कृष्ट खलपात्र क. प्रकाश शाह : साङ्लो ख. शिशिर वाङदेल : छ माया छपक्कै ग. प्रमोद अग्रहरी : जाईरा घ. परमिता आर.एल. शाह : दी कर्मा ङ. बुद्धी तामाङ : वीर वीक्रम २ १२. उत्कृष्ट कथा क. गोविन्द फूयांल : मारुनी ख. दीपेन्द्र लामा : छ माया छपक्कै ग. अशोक शर्मा : रातो टीका निधारमा घ. सुवास सिंह बस्न्यात : धुलो ङ. सम्राट सापकोटा : कप्स १३. उत्कृष्ट पटकथा क.रामबाबु गुरुङ्÷उपेन्द्र सुब्बा : कबड्डी कबड्डी कबड्डी ख. गोविन्द फुयांल÷नवल नेपाल : मारुनी ग. दीपराज गिरी : छ माया छपक्कै घ. आशुतोष राज श्रेष्ठ : जाईरा ङ. विकाश आचार्य÷सामीप्यराज तिमिल्सीना : हजार जुनी सम्म १४. उत्कृष्ट सम्वाद क. रामबाबु गुुरुङ÷उपेन्द्र सुब्बा : कबड्डी कबड्डी कबड्डी ख. गोविन्द फुँयाल÷नवल नेपाल : मारुनी ग. विकाश आचार्य÷सामिप्यराज तिमल्सीना : हजार जुनीसम्म घ. दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, अभिमन्यू निरवी : छ माया छपक्कै ङ. महेश दवाडी : कुम्भ करण १५. उत्कृष्ट नव–नायिका क. रुवीना थापा : लभ डायरीज ख. रेवीका गुरुङ : मारुनी ग. सिर्जना रेग्मी : जाईरा घ. सन्दिपा लिम्बु : कप्स ङ. निकीता चण्डक : साङ्लो १६. उत्कृष्ट नव–नायक क. आकाश पल : कुम्भ करण ख. सम्राट मगर : जाईरा ग. अंकीत शर्मा : रातो टीका निधारमा घ. करण वर्मा : दी कर्मा ङ. अखिलेष प्रधान : हजार जुनीसम्म १७. उत्कृष्ट नव–निर्देशक क. सुधन के.सी. : दाल भात तरकारी ख. विराज भट्ट : साङ्लो ग. विशाल सापकोटा : सेल्फी किङ घ. आशुतोष राज श्रेष्ठ : जाईरा ङ. सौरभ चौधरी : लभ डायरिज १८. उत्कृष्ट चरित्र अभिनेत्री क. अरुणा कार्की : रातो टीका निधारमा ख. संचीता लुइटेल : हजार जुनीसम्म ग. मिथिला शर्मा : आमा घ. रमा थपलिया : छ माया छपक्कै ङ. सरीता राजेपाध्याय : बीर वीक्रम २ १९. उत्कृष्ट चरित्र अभिनेता क. विष्णु सापकोटा : लभ डायरिज ख. माओत्से गुरुङ : कबड्डी कबड्डी कबड्डी ग. अर्जुन श्रेष्ठ : मारुनी घ. विनोद श्रेष्ठ : कीर्तिपुर ङ. प्रकाश घिमिरे : छ माया छपक्कै २०. उत्कृष्ट सह–अभिनेत्री क. स्वस्तीमा खड्का : हजार जुनीसम्म ख. सरिता गिरी : आमा ग. संगीता नापित : दी कर्मा घ. आँचल शर्मा : दाल भात तरकारी ङ. नीता ढुंगाना : साईनो २१. उत्कृष्ट सह–अभिनेता क. कर्मा : कबड्डी कबड्डी कबड्डी ख. सलोन बस्नेत : हजार जुनीसम्म ग. भोलाराज सापकोटा : च च हुई घ. जीतु नेपाल : छ माया छपक्कै ङ. रविन्द्र झा : जात्रै जात्रा २२. उत्कृष्ट छायाँकार क. पुरुषोक्तम प्रधान : हजार जुनी सम्म ख. शैलेन्द्र डी कार्की : कबड्डी कबड्डी कबड्डी ग. हरी हुमागाई : छ माया छपक्कै घ. सञ्जय लामा : मारुनी ङ. मानकृष्ण महर्जन : साङ्लो २३. उत्कृष्ट सम्पादक क. निमेश श्रेष्ठ÷सुरेन्द्र पौडेल : कबड्डी कबड्डी कबड्डी ख. लोकेश बज्राचार्य÷प्रवीन श्रेष्ठ : जाईरा ग. बिपिन मल्ल : छ माया छपक्कै घ. मित्रदेव गुरुङ : मारुनी ङ. मित्र डी. गुरुङ : जात्रै जात्रा २४. उत्कृष्ट अभिनेत्री क. वर्षा सिवाकोटी : विरविक्रम २ ख. साम्राज्ञी आर.एल. शाह : मारुनी ग. नम्रता श्रेष्ठ : जाईरा घ. सुरक्षा पन्त : आमा ङ. केकी अधिकारी : छ माया छपक्कै २५. उत्कृष्ट अभिनेता क. दयाहाङ राई : कबड्डी कबड्डी कबड्डी ख. पुष्पल खड्का : मारुनी ग. आर्यन सिग्देल : हजार जुनीसम्म घ. दीपकराज गिरी : छ माया छपक्कै ङ. विपिन कार्की : जात्रै जात्रा २६. उत्कृष्ट निर्देशक क. दिपेन्द्र लामा : छ माया छपक्कै ख. प्रदीप भट्टराई : जात्रै जात्रा ग. विकाशराज आचार्य : हजार जुनीसम्म घ. नवल नेपाल : मारुनी ङ. रामबाबु गुरुङ : कबड्डी कबड्डी कबड्डी २७. उत्कृष्ट चलचित्र क. कबड्डी कबड्डी कबड्डी : सिनेमा आर्ट प्रा.लि. ख. मारुनी : पुनम इन्टरटेनमेन्ट प्रा.लि. ग. हजार जुनीसम्म : एवीसी एण्ड एआरसी ग्रान्डसन फिल्मस् प्रा.लि. घ. जात्रै जात्रा : षटकोण आर्टस् प्रा.लि. ङ. छ माया छपक्कै : आमा सरस्वती मूभिज् प्रा.लि.