काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. १ काे ब्याङ ढुङ्गा लामिछानेगाउँ-कलमसी-नगरकाेट सडक पिचको काम धमाधम भैरहेको छ ।

नेकपा एमालेका पाेलिटब्युराे सदस्य तथा पुर्व मन्त्री गाेकुल बास्काेटाकाे पहलमा शहरी बिकास मन्त्रालय बाट १ कराेड ३० लाख बजेट निकास गरि वडा नं. १ मा पिचको काम भैरहेको छ । 

कालाेपत्रे ३८० मिटर, ९० मिटर ढलान र ११ सय मिटर साईड ड्रेनकाे काम सम्पन्न भएकाे छ ।

बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिंह बादे, प्रमुख प्रशासकीय अधिकृत कबिराज उप्रेती, जिल्ला समन्वय समिति सदस्य बिकास मगारन्ती, कार्यपालिका सदस्य प्रमिला पाण्डे लगायतको टोलिले उक्त सडकाे निरिक्षण गरेको थियो । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..