समिर खान र निता ढुङ्गानाको अभिनयमा रहेको ‘विस्तारै विस्तारै ‘ गीतको भिडियो सार्वजनिक  भएको छ । प्रेमील जोडि बिचको त्रिकोणात्मक प्रेम कथालाई गीतमा समेटिएको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । विशाल निरौला र अस्मिता अधिकारीको गीतमा स्वर छ ।

विशाल निरौला को शब्द तथा संगीतमा रहेको गीतमा प्रेममा रहेका जोडिको मनोभावनालाई गीतमा ब्यक्त गरिएको छ । बुद्ध थापाको छायाँकन , सुप्रिम पराजुलीको सम्पादन तथा सान थापाको निर्देशन भिडियोमा रहेको छ । भिडियोलाई निकै आकर्षक ?पमा निमार्ण गरिएको छ  ।

‘विस्तारै विस्तारै‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/embed/rzhAdP9e7-U

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..