काभ्रेपलान्चोक – बनेपा नगरपालिकाले नगर भित्र रहेका स्वास्थ्यकर्मिहरुलाई खोप सम्बन्धि ४ दिने तालिम दिएको छ ।

तालिमको संचलन बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले गर्नु भएको थियो । तालिमको उद्घाटन काभ्रे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोतम सेढाइले गर्नु भएको छ ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतो, स्वास्थ्य शाखाकी सिता भट्टराई लगायतको उपस्थिति रहेको थियो । उक्त तालिम ४ दिन सम्म सञ्चालन हुने र तालिमको प्रशिक्षण स्वास्थ्य कार्यलयका विन्दा बडाल र तुल्सी प्रसाद सुबेदीले प्रशिक्षण दिनुहुने छ । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..