काठमाडौं – दिब्यश्वरि प्लानिङ्ग पेप्सिकोलामा संञ्चालन म रहेको “चकटी” रेष्टुरेन्टले आफ्नो पहिलो वार्षिकोत्सव निकै धमकेदार रुपमा मनाउने भएको छ । रेष्टुरेन्टका संचालक तथा चर्चित मोडल संञ्जिव ठकुरी अनि संगिता श्रेष्ठ ठकुरीको अनुसार चकटीले एक वर्ष पुरा गरि दुई वर्षमा प्रवेश गर्दै छ ।    रेष्टुरेन्टको पहिले वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रको कलाकारहरुको पनि सहभागी रहने बताएका छन् । उक्त कार्यक्रम कमल कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने संञ्चालक ठकुरीले जानकारी गराएका छन् । नयाँ कलाकारहरुमा चर्चित गायक तथा नायक यश कुमार, चर्चित गायक तथा फिल्म निर्देसक बिक्रम जङ्ग साह, चर्चित हाँस्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेल, चर्चित गायिका उमा श्रेष्ठ, चर्चित गायक नमराज ढुंगाना, चर्चित गायक स्मृति गौतम, चर्चित गायक अमृत खाती, चर्चित मोडल रीना थापा मगर, चर्चित गायक तथा इमेज लोक स्टार बिजेता राम कुमार नेपाली, चर्चित मोडल अनु पराजुली, कुसल गायक अमृत भारती र चर्चित गायिका संगम लामिछाने साथै अन्य थुप्रै कलाकारहरुको सांगितिक कार्यक्रम र प्रस्तुति रहेको छ भने मिडिया पार्टनर काभ्रे प्रेस डट कम रहेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..