काभ्रेपलान्चोक – आज अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । प्रवक्ता राईले सोमबार सातदोबाटोस्थित एन्फाको मुख्यालयमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा दिएका हुन् ।

 

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..