काभ्रेपलान्चोक – काभ्रे एमालेका नेता बिनोद गौतमले सामाजिक संजालमा स्टाटस राख्दै प्रचण्डले एम.सि.सि.को विपक्षमा बोल्नु सबसे बडे चोरोके झुठी गबाही भनेका छन् । यस अघि पनि प्रचण्डकै पार्टीको सभामुख रहदासमेत एम.सि.सि. पास गर्ने पक्षमा प्रचण्ड रहेको उनको दाबी रहेको छ ।

सेरबहादुर र प्रचण्डको समिकरण समेत एम.सि.सि.को आडमा मात्रै भएको उनले आरोप लगाएका छन् ।       

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..