काभ्रेपलान्चोक – अविरल बर्षाको कारण बाढी पहिरोले नदिको बहाब बढ्नुको साथै वाटो अबरुद्ध भएर अन्न बाली नष्ट भएको छ । कात्तिक महिनाको सुरुमा नै परेको पानीले देशव्यापी रूपमा धानबालीमा ठूलो क्षति पु¥याएको हो । 

तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुब्दा र केही ठाउँमा बगाउँदा किसान मारमा परेका छन् ।

सुदूरपश्चिम क्षेत्रको अन्न भण्डारका रूपमा परिचित कैलाली र कञ्चनपुर जिल्लामा मनसुन सकिएपछि फर्केको वर्षाले धानबालीमा ठूलो नोक्सान भएको छ । सबै आतंकीत भएको परिस्थितिमा स्थानीय सरकार, प्रदेश सरकार र नेपाल सरकारले यस बिश्वम परिस्थितिमा सबै लाई सहयोग गर्नु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र