काभ्रेपलान्चोक –  अस्ट्रेलियामा कोरोना भाइरसको डेल्टा भेरियन्ट संक्रमितको संख्या बढ्दै गएपछि लागू गरिएको लकडाउनमा कडाइ गर्न सेना परिचालन गरिएको छ । अस्ट्रेलियाका सिड्नी लगायतका शहरहरूमा जारी लकडाउनमा सर्वसाधारणले बेवास्ता गरेपछि सेना परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालै परिचालन गरिएको अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू संक्रमण भएका क्षेत्रमा लकडाउन सम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै खटिन थालेका छन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..