 

काभ्रेपलान्चोक – जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे बनेपा तीन दोबाटोमा सरेको छ ।


बनेपाको पुलबजारमा रहेको ट्राफिक प्रहरी कार्यालय नाला दोबाटो नजिकै रहेको पहिलेको ईलाका प्रहरी कार्यालयको भवनमा सरेको हो ।
			बिज्ञापन
			
			

सम्पुर्ण सेवा ईलाका प्रहरी कार्यालयको पुरानो भवनबाट सुरू गरिएको हो ।



 
                
 
                 
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
          