काभ्रेपलान्चोक – जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे बनेपा तीन दोबाटोमा सरेको छ ।

बनेपाको पुलबजारमा रहेको ट्राफिक प्रहरी कार्यालय नाला दोबाटो नजिकै रहेको पहिलेको ईलाका प्रहरी कार्यालयको भवनमा सरेको हो ।

सम्पुर्ण सेवा ईलाका प्रहरी कार्यालयको पुरानो भवनबाट सुरू गरिएको हो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..