धुलिखेलमा सुबिधा सम्पन्न लम्बुज पार्लर आजबाट सञ्चालनमा

|| सोमबार, जेठ ०५, २०८२
धुलिखेलमा सुबिधा सम्पन्न लम्बुज पार्लर आजबाट सञ्चालनमा

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका-४ भकुण्डे जाने रोडको टावर भएको भवनमा सुबिधा सम्पन्न लम्बुज शैलुन तथा पार्लर खुलेको छ ।आजबाट (शुक्रबार) धुलिखेल नगरपालिकाको उपप्रमुख निराजन जङ्गमले उक्त पार्लरको उद्घाटन गरेका हुन् ।

पूर्ण रुपमा सञ्चालनमा आएको पार्लरका सञ्चालक रवी कुमार ठाकुरले जानकारी दिए । एकै स्थानमा कपाल, दारी काट्ने, कपाल कलर गर्ने, ब्युटी पार्लल लगायतका सबै सेवा दिन लागिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up