
उच्च स्रोतका अनुसार, छलफलका क्रममा दुवै पक्षले चुनावमा सहकार्य गर्ने बारे सकारात्मक कुराकानी गरेका छन्।

सोही छलफलपछि, बालेन शाह ललितपुरमा रास्वपा सभापति रवि लामिछाने, जेनजी अभियन्ता सुदन गुरुङ र कांग्रेस नेता सुनिल शर्मा लगायतसँग पनि छलफलमा सामेल भएका छन्।
बिज्ञापन





