

मिति २०८० असाेज ६ गतेबाट गाेलढुङा फुटबल एकाडेमी ककाे आयाेजनामा १४ बर्ष मुनिका खुला फुटबलकाे समउद्घाटन तारकेश्वर नगर उपप्रमुख सिर्जना बुर्लाकाेटि अर्याल ले भएको थियाे ।१४ बर्ष मुनिका काठमाडौ , ललितपुर ,लगाएतका १२टिमले भाग लिएका थिए।

उद्घाटन गर्दै उपप्रमुख सिर्जना बुर्लाकाेटि अर्यालले हामी जनप्रतिनिधि भए पछि खेल क्षेत्रकाे बिकाश काे लागि नगरपालिकाले बिशेष पहल गरिरहेकाले खेलाडि उद्पादन गर्ने यस्ता खालकाे खेलकुद कार्यक्रम गसेकाे आयाेजक लाई धन्यवाद दिनुभयाे।तारकेश्वर वडा नं ५ का वडा अध्यक्ष शम्भु फुयालले वडाले खेलकुद बिकाशका लागि बजेट बिनियाेजनमा कुनै कन्चुसाई नगरेकाे याे एकेडेमीले भविष्यमा राष्ट्रिय खेलाडी उद्पादन गर्नेछ त्यसकाे लागि हामी जहिले पनि तयार रहेने कुरामा जाेड दिनु भयाे।क्लबका अध्यक्ष बिष्णु खड्काले जसरि मलाई बिस्वाश गरेर जिम्मेवारी दिनुभएको छ त्यसको पुर्णरूपमा याे ऐकाडेमीलाई माथि पुर्याउनु पर्छ र यस्काे लागि हामि जहिले पनि तयार रहेकाे कुरा बताउनु भयाे।




असाेज ६ बाट सुरू भएको खेल असाेज १३गतेकाे फाईनलमा ए वि सि कल्ब र डिमर्स स्पाेटिङ कल्ब बिच प्रतिपर्दामा डिमर्स स्पाेटिङ कल्बले ए वि सि कल्बलाई चार गाेलले पछि पार्दै पहिलो स्थान हासि गर्याे।समापन कार्यक्रमकाे प्रमुख अतिथि सशस्त्र प्रहरीमहानिरीक्षक राजु अर्याल बिशिस्ट अतिथि तारकेश्वर नगरपालिकाकाे उपप्रमुख सिर्जना बुर्लाकाेटि अर्याल, बिशेश अतिथि तारकेश्वर नगरपालिका वडा नं ५ वडा अध्यक्ष शम्भु फुयालले नगद, मेडल र टर्फि प्रदान गर्नु भएको थियाे।

