काभ्रेपलान्चोक – मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज (असार २६ गते मंगलबार) आईपिओ बाँडफाँड गरेको हो ।क्यापिटलकाे अनुसार कम्पनीको आईपिओमा कुल २० लाख ६७ हजार ९६७ जनाको आवेदन परेको छ जसमा २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ । कम्पनीले गत साउन १४ गतेदेखि साउन १८ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सो दिनदेखि अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..