काभ्रेपलाञ्चोक – नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको बन्द सत्रले अध्यक्ष र उपसचिव सर्वसम्मत चयन गरेपनि बाँकी पदहरूमा निर्वाचन हुने भएको छ ।

बन्दसत्रले एमाले काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु र उपसचिवमा रिता ढकाललाई बनाउने सहमति जुटाए पनि बाँकी पदहरूमा सहमति जुट्न सकेको छैन । सहमति नभए बाँकी पदहरूमा निर्वाचनमा जान सक्ने गरी तयारी थालिएको छ ।

 

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र