समाचार

  काभ्रे — ज्योति एकेडेमी मा Extra Curricular Activities (ECA) Closing कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न अतिरिक्त क्रियाकलापमार्फत आफ्नो प्रतिभा, सिर्जनशीलता र क्षमता प्रस्तुत गरेका थिए। कार्यक्रममा नृत्य, गीत, वक्तृत्वकला, सांस्कृतिक प्रस्तुति तथा अन्य सिर्जनात्मक गतिविधिमार्फत विद्यार्थीहरूले आकर्षक प्रस्तुति दिएका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान […]

up