समाचार

  निराज रानाभाट, काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) ले ‘ २७ औं फ्लोरा एक्स्पो – २०८२ ’ को आयोजना गर्ने भएको छ । ‘ स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नाराका साथ चैत ५ गतेदेखि ८ गतेसम्म ( […]

up