काभ्रेपलान्चोक – काभ्रेको भुम्लु गाउँपालिका वडा नं. ४ मा ‘वडादशैं कप फुटबल प्रतियोगिता’ हुने भएको छ । चौबास युथ एशोसियसन द्वारा आयोजित यस प्रतियोगिता असोज १५ गते बाट सुरु हुने भएको छ ।           

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख नगद, प्रमाणपत्र र मेडल, दोश्रो पुरस्कार ५० हजार रुपैयाँ नगद, प्रमाण पत्र र मेडल तेस्रो पुरस्कार २५ हजार नगद, प्रमाण पत्र र मेडलको व्यवस्था गरेको छ ।     पूरा विवरण तल हेर्नुस्  …………                                         

तपाईको प्रतिक्रिया

सेवा नै धर्म हो || काभ्रे भुम्लुका देबेन्द्र||भिडियो लाई धेरै भन्दा धेरै सियेर गरेर सहयोग गर्दिनुहोस