काभ्रेपलान्चोक – काभ्रेको भुम्लु गाउँपालिका वडा नं. ४ मा ‘वडादशैं कप फुटबल प्रतियोगिता’ हुने भएको छ । चौबास युथ एशोसियसन द्वारा आयोजित यस प्रतियोगिता असोज १५ गते बाट सुरु हुने भएको छ ।           

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख नगद, प्रमाणपत्र र मेडल, दोश्रो पुरस्कार ५० हजार रुपैयाँ नगद, प्रमाण पत्र र मेडल तेस्रो पुरस्कार २५ हजार नगद, प्रमाण पत्र र मेडलको व्यवस्था गरेको छ ।     पूरा विवरण तल हेर्नुस्  …………                                         

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..