बनेपा – काभ्रेको व्यस्त बजार बनेपाको चारदोबाटो छेउमै रहेको शुभकामना सिनेमा हलले जेष्ठ आमाबुबाहरुलाई निःशुल्क टिकट उपलब्ध गराउने भएको छ ।

करोडौ रुपियाँ लगानी गरेर नयाँ स्वरुपमा संचालन भएको शुभकामना हलले यहीँ आउँदो सोमबारदेखि आमा बुबाहरुलाई फिल्म देखाउने माहोल बनाउनका लागि शुभकामना सिनेमाले यो घोषणा गरेको बताइएको छ । 

यस्तो छ शुभकामना हलको भनाइ जस्ताको त्यस्तै….

फिल्मले आमा र सन्तानबीचको कथा भनेको छ । यहीँ कारण बनेपाको शुभकामना सिनेमाहलमा सोमबारबाट लागू हुने गरी ‘झिँगेदाउ’ प्रदर्शन भइन्जेल जेष्ठ आमाबुबाहरुलाई निःशुल्क टिकट उपलब्ध गराउने घोषणा गरेको छ । सम्पूर्ण आमा बुबा हरुलाई फिल्म देखाउने माहोल बनाउनका लागि शुभकामना सिनेमाले यो घोषणा गरेको छ ।

शुभकामना सिनेमाहल बनेपा गोदामचोकमा
सम्पर्क : 9851055022 

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.