“मंसिर २४ देखि ३० सम्म बर्दिया जाऔं। धर्म जागनी महोत्सव तथा १२५ पारायण सफल पारौं
सन्तोष बजगाई
बर्दिया/ पश्चिम नेपालको बर्दिया जिल्ला अन्तर्गत रहेको बारबर्दिया नगरपालिका वडा नम्बर ६ जयनगर कोठारपुरमा आगमी मिति २०८१ साल मंसिर २४ गतेदेखी ३० गतेसम्म श्रीकृष्ण प्रणामी धर्मजागनी शताब्दी एबम रजत जयन्ती महोत्सव
श्रीमत्तारतम सागर ब्रह्मवाणी १२५ पाठ पारायण तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ २०८१ राष्ट्रिय स्तरमा आयोजना हुने भएको छ।
बर्दिया जिल्लामा हिन्दु सनातन श्रीकृ...