तामाङ समाज क्रोएसियाको पहिलो अधिवेशन: नयाँ नेतृत्व निर्विरोध

तामाङ समाज क्रोएसियाको पहिलो अधिवेशन: नयाँ नेतृत्व निर्विरोध
  तामाङ समाज क्रोएसियाको प्रथम अधिवेशन तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । नयाँ कार्यसमिति निर्विरोध गठन भएको हो । अधिवेशन डिसेम्बर ८ तारिखमा राजधानी जाग्रिबमा भएको थियो । तामाङ समाज क्रोएसियाका सम्पूर्ण पदाधिकारीहरू निर्विरोध चयन गरिएको तामाङ समाज क्रोएसियाले जनाएको छ । नयाँ कार्यसमितिको अध्यक्ष प्रकाश चन्द्र तामाङ्ग निर्विरोध हुनुभएको हो । यससँगै समाजको वरिष्ठ उपाध्यक्षमा बुद्ध...

एमाले भुम्लु पालिका कमिटीको दोश्रो अधिबेशन पौष २० गते

एमाले भुम्लु पालिका कमिटीको दोश्रो अधिबेशन पौष २० गते
  नेपाल कम्युनिष्ट पार्टी एमाले भुम्लु गाउँपालिका कमिटीको पुर्ण बैठक सम्पन्न भएको छ । भुम्लु गाउँपालिका कमिटी अध्यक्ष लोक बहादुर कुँबरको अध्यक्षतामा सम्पन्न भएको बैठकमा बागमती प्रदेश कमिटी सदस्य रिता ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकले भुम्लु पालिका कमिटीको दोश्रो अधिबेशन पौष २० गते सल्लेमा गर्ने निर्णय गरेको छ । कार्यक्रममा नेकपा माओवादी भुम्लुका सचिवालय सदस्य सोम पन्त ...

शैलुङ्‌‌गेश्वरीको साकोसको आयोजनामा सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सम्पन्न

शैलुङ्‌‌गेश्वरीको साकोसको आयोजनामा सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सम्पन्न
  काभ्रेपलान्चोक - शैलुङ्‌‌गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौंरीदेउराली-३, माझिफेदा काभ्रेद्वारा आयोजित सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। संस्थाका शिक्षा उप-समिती संयोजक कुमार गौतम तथा अध्यक्ष बिरबल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक उपेन्द्र हुमागाईले सहकारी सम्बन्धि प्रशिक्षण दिनु भएको थियो। भुम्लु गाउँपालिका दोलालघाटमा सहक...

गायिका सुमी पराजुलीले ल्याईन ‘माया गर्ने तरीका’(भिडियो)

गायिका सुमी पराजुलीले ल्याईन ‘माया गर्ने तरीका’(भिडियो)
काठमाडौं ।  गायिका सुमी पराजुलीको नयां गीतको भिडियो सार्वजनिक भएको छ । गायिका पराजुली तथा गायक प्रताप दासको स्वरमा रहेको ‘माया गर्ने तरीका’.. बोलको गीतको भिडियो गायिका स्वयंकै युट्यूब च्यानल सुमी पराजुली ‘SUMI PARAJULI’ बाट सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको रचना र  संगीतमा तयार भएको गीतको भिडियोलाई मुस्कान ढकालले निर्देशन गरेका हुन । रोशन विश्वकर्माको कोरि...

३०औं अन्तर-माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी: आयोजक एनपीएस साँगा (रेड), केयूएचएस र एपीएफ स्कुल विजयी

३०औं अन्तर-माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी: आयोजक एनपीएस साँगा (रेड), केयूएचएस र एपीएफ स्कुल विजयी
मंसिर, २३ नेपाल पुलिस स्कुल, साँगा काभ्रेपलाञ्चोकद्वारा आयोजित ३०औं अन्तर-माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ को छैटौं दिन तीन रोमाञ्चक खेल सम्पन्न भएका छन्। आजको प्रमुख खेलमा आयोजक नेपाल पुलिस स्कुल साँगा (रेड) ले आफ्नो अर्को टिम नेपाल पुलिस स्कुल दाङलाई ५-२ को अन्तरले पराजित गर्योन। खेलको तेस्रो मिनेटमा जीवन बुढाथोकीले दाङका लागि गोल गर्दै अग्रता दिलाए। तर, ३१औं मिनेटम...

बर्दियामा न्यानो माया कार्यक्रम सम्पन्न…

बर्दियामा न्यानो माया कार्यक्रम सम्पन्न…
  बर्दिया / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश अन्तर्गत रहेको जिल्ला कार्यसमिती काठमाडौ ले श्रीकृष्ण प्रणामी समाजद्वारा स्थापित श्रीकृष्ण प्रणामी केन्द्रिय कोष,समाजिक सेवा प्रकल्प मार्फत शितलहर पिडित सहयोग अन्तर्गत न्यानो माया कार्यक्रम बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नम्बर १२ बिक्रि स्थित श्री कुम्भर प्राथमिक बिद्यालयमा मंसिर २३ गते आइतबार सम्पन्न भएको थियो। बर्दिया ...

३० औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी-डिएभी स्कुल र एनपियस दाङ विजयी

३० औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी-डिएभी स्कुल र एनपियस दाङ विजयी
  नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा मंसिर १८ देखी संचालन भईरहेको ३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ को दोस्रो दिन तिन खेलहरु सम्पन्न भएका छन् । बुधवार भएको दिनको पहिलो खेलमा डिएभी स्कुल जावलाखेलले नेपाल पुलिस स्कुल सामाखुसीलाई २-० गोल अन्तरले हरायो। विजयि टिमका लागी खेलको ८औं मिनेटमा अनुज थापा र खेलको ३१औं मिनेटमा आर्नब मान क्षेत्रीले ...

सामुदायिक साकोसको ३० औं वार्षिक साधारण सम्पन्न

सामुदायिक साकोसको ३० औं वार्षिक साधारण सम्पन्न
कौशलराज खड्का / पनौती सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४, टौखालको ३० औं वार्षिक साधारण सभाको एकाई बैठक पनौती एकाईको मुख्य कार्यालय प्रा·ण पनौती ४, कुशादेवी एकाईको, कुशादेवी पार्टी प्यालेस पनौती ३ कुशादेवी, बनेपा एकाईको बनेपा पार्टी भेन्यू, बनेपा ८, पाँचखाल एकाईको श्रीकृष्ण पार्टी प्यालेस, पाँचखाल४, नमोबुद्ध एकाईको कुटुम्ब रिसोट, नमोबुद्ध२ मा, ढुंखर्क एकाईको पार्वती मा.वि., बेथानचोक२ म...

श्री जनचेतना युवा समुह धुलिखेल -८ बडाल गाउँको ३० औं साधारण सभा सम्पन्न

श्री जनचेतना युवा समुह धुलिखेल -८ बडाल गाउँको ३० औं साधारण सभा सम्पन्न
श्री जनचेतना युवा समुह धुलिखेल -८ बडाल गाउँको ३० औं साधारण सभा सस्थाका अध्यक्ष रमेश प्रसाद न्याेेेेपानेको सभापतित्वमा तथा धुलिखेल नागरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जुको प्रमुख आतिथ्यतामा सनिबार सम्पन्न भयो। सस्थाका उपाध्यक्ष रमेशप्रसाद बडालले स्वागत मन्तव्य राख्नु भयो।सचिब नवराज बडालले प्रगति प्रतिवेदन ,कोषाध्यक्ष नवीन बडालले आब २०८०/२०८१ लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भयो। ६५ हजार ...

फुटबल प्रतियाेगिता सुरू

फुटबल प्रतियाेगिता सुरू
तारकेस्वर नगरपालिका, समन्वयमा समाज सेवा युवा क्लव द्वारा ता,न ,पा वडा न , ८ मा आयोजित दोस्रो तारकेश्वर नगरपालिका अन्तर वडा स्तरिय फुटबल प्रतियोगिता - २०८१ को समुद्घाटन तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले गर्नुभयाे।उक्त कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष श्यामकृष्ण सापकोटाले स्वागत मनतव्य राख्नुभएको थियाे ।कार्यक्रमका विशेष अतिथि तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना...