नाला, माण्डव्य बजगाई प्रतिष्ठान काभ्रेपलाञ्चोकले आयोजना गरेको शुभदिपावली, छठ, नेपालसंवत लगायत पर्वहरूको अबसरमा आयोजित शुभकामना आदानप्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रम भब्यतापूर्वक सम्पन्न भएको छ ।
काग तिहारको दिन माण्डव्य बजगाईहरुको दोश्रो उद्गम स्थल बनेपा–३, काशीभञ्ज्याङ नालामा आयोजित कार्यक्रममा माण्डव्य बजगाई गोत्रियहरुको उल्लेख्य उपस्थिती रहेको थियो । जिल्ल...
शुक्रबार, कार्तिक १६, २०८१