जनमतका साथ मूल बाटोबाट फेरि आउँछु – ओली   

जनमतका साथ मूल बाटोबाट फेरि आउँछु – ओली   
काभ्रेपलान्चोक - प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफू मूल ढोकाबाट फेरि सरकारमा आउने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै ओलीले आफू असाधारण जनमतका साथ मूल बाटोबाट आउने बताएका हुन् । ’म मूल ढोका, मूल गेटबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ असाधारण जनमतका साथ मूल बाटो बाट आउँछु,’ ओलीले भने । उनले आफूलाई राम्रो ग्रहदशाले नभएर नेपाली जनताले मत दि...

पनौती कुशादेवी-नमोबुद्ध सडकमा सवारी चेकजाँच कडाइ गरिने

पनौती कुशादेवी-नमोबुद्ध सडकमा सवारी चेकजाँच कडाइ गरिने
 काभ्रेपलान्चोक - काभ्रे पनौती-कुशादेवी सडकमा ट्राफिक प्रहरीले चेकजाचमा कडाई गर्ने भएको छ। यो सडकमा लाईसेन्स विना सवारी साधान तिव्रगतिमा चलाउने कार्य नियन्त्रण गर्न प्रहरीले नियमित चेकजाचलाई थप कडाई गर्ने भएको हो। आज (मंगलबार) मंगलबार पनौती-८ मा आयोजित जनचेतनामुलक कार्यक्रममा नौती कुशादेवी सडकको विभिन्न स्थानमा गति सिमित, पार्किङ निषेधित क्षेत्र लेखिएको वोर्ड राखिएको छ। अब देखि यो सडकमा प्रहरील...

आज सुनको भाउ प्रतितोला २ सय बढ्याे

आज सुनको भाउ प्रतितोला २ सय बढ्याे
काभ्रेपलान्चोक - आज सुनको मूल्य तोलामा २ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ८९ हजार २ सय तोकिएको छ । आइतबार र सोमबार दुई दिन सुन तोलामा २५ सय घटेको थियो । आज तेजावी सुनको मूल्य ८८ हजार ७५० रूपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य १० रूपैयाँ घट्दै प्रतितोला १ हजार २०५ मा कारोबार भइरहेको छ ।

मैलुङखोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट

मैलुङखोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट
काभ्रेपलान्चोक - मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज (असार २६ गते मंगलबार) आईपिओ बाँडफाँड गरेको हो ।क्यापिटलकाे अनुसार कम्पनीको आईपिओमा कुल २० लाख ६७ हजार ९६७ जनाको आवेदन परेको छ जसमा २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ । कम्पनीले गत साउन १४ गतेदेखि साउन १८ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सो दिनदेखि अंकित मूल्य १०...

काठमाडौँ उपत्यकाकाप्रमुख जिल्ला अधिकारीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी 

काठमाडौँ उपत्यकाकाप्रमुख जिल्ला अधिकारीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी 
काभ्रेपलान्चोक - काठमाडौँ उपत्यकाकाप्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ । बैठकले निषेधाज्ञा थप्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थपिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढदै गएपछि निषेधाज्ञामा कडाइ गर्न लागेको हो । कोरोना जोखिम कायमै रहेको हुँदा निषेधाज्ञा थप्ने तयारी गरिएको छ । यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रम...

त्रासमा बाँच्दै छन् दोलालघाटवासी

त्रासमा बाँच्दै छन् दोलालघाटवासी
  हरिनाथ न्यौपाने                                                               काभ्रेपलान्चोक -  “दशा बाजा बजाएर आउँदैन” हो त्यस्तै भयो दोलालघाट बजार क्षेत्रका स्थानीयलाई, असार १ को राति मेलम्चि खोलामा आएको बाढीले । तटिय क्षेत्र दोलालघाटका अष्ट बहादुर श्रेष्ठ सुत्ने तरखर गर्दै थिए, एक्कासी खोला ठुलो आवाजमा कराएको र केही दुर्गन्ध आएकोले हतार हतार खोला हेर्न तम्सीए तर उनले कहिल्यै नदेखेको इन्दावत...

बेथानचोक गाउँपालिका-१ को स्वास्थ चौकी भवनको उद्घाटन

बेथानचोक गाउँपालिका-१ को स्वास्थ चौकी भवनको उद्घाटन
काभ्रेपलान्चोक - जिल्लाको बेथानचोक गाउँपालिकाले वडा नम्बर १ च्याम्राङ्बेशी स्थित स्वास्थ चौकीका लागि निर्माण गरिएको नव निर्मित भवन उद्घाटन गरिएको छ । सोमबार भब्य कार्यक्रम बिच गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना तथा उपाध्यक्ष सरिता लामिछानेको संयुक्त बाहुलीबाट भवन उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नम्बर १ का अध्यक्ष सोमनाथ घिम...

भत्कियो अरनिको राजमार्गको पुल

भत्कियो अरनिको राजमार्गको पुल
आइ.आर.के मैनाली काभ्रे । अरनिको राजमार्ग खण्ड पाँचखालको झिकु खोला (सुनमती गंगा) मा रहेको पुलको बार भत्किएको छ । लामो समयदेखि मर्मत संभारको पर्खाईमा रहेको जिर्ण पुलको बार आईतबार राती भत्किएको हो । रातिको समयमा पुलको बार भत्किएकोले मानविय क्षति भने भएको छैन । दिउंसोको समयमा भत्किएको भए मानविय क्षति हुने थियो । पुल मुनि तामे्रश्वर घाट भएकोले घाटमा दाह संस्कार गर्दै गरेको अवस...

एसइई अफर सार्वजनिक

एसइई अफर सार्वजनिक
काभ्रेपलान्चोक - नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । नेपाल टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको छ । ३० दिनसम्म प्रति दिन १०० एमबी डाटा (कूल ३० जीबी), १० मिनेट कल (टेलिकम–टेलिकम कुरा गर्न कूल ३०० मिनेट) र १० एसएमएस (कूल ३०० एसएमएस) प्राप्त हुने टेलिकमका प्रवक्ता...

भोमी हस्पिटलले उत्कृष्ट सेवा दिदै आएको छ ; निर्देशक सगुन कायस्थ

भोमी हस्पिटलले उत्कृष्ट सेवा दिदै आएको छ ; निर्देशक सगुन कायस्थ
बनेपा -  काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका –१० जनागालमा रहेको भोमी हस्पिटल यति बेला बिरामीहरुको उपचार गराउने मुख्य केन्द्रबिन्दु बनेको छ । काठमाडौँका ठूला अस्पतालको स्तरमा चलाउने लक्ष्यसहित संरचना निर्माण भएर हस्पिटल सम्पन्न हुन नपाउँदै बनेपा नगरपालिकाको विशेष अनुरोधमा कोरोना अवधिभर कोभिड डेडिकेट हस्पिटलका रुपमा सञ्चालन भयो । भर्ना भएका सबै कोरोना संक्रमितको स्वास्थ्यमा उत्कृष्ट नतिजा आएपछि ...