‘तपाईको मास्क खै?’ अभियान सहित प्रहरी सडकमा 

‘तपाईको मास्क खै?’ अभियान सहित प्रहरी सडकमा 
काभ्रेपलान्चोक - काभ्रेपलान्चोक जिल्लामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न प्रहरीले ‘तपाईको मास्क खै?’ लेखेको ब्यानरको प्रयोग गरी सचेतना शुरु गरेको छ । आज काभ्रेको मंगलटारमा "नेपाल मास्क अभियान" अन्तर्गत वि.पि.राजमार्गमा चल्ने सार्वजनिक तथा निजि सवारी साधनमा सवार मास्क नलगाउने मानिसहरुल...

काभ्रेली सहकारीहरुको छाता संस्था जिल्ला सहकारी संघको अत्याधुनिक भवनको शिल्यान्यास

काभ्रेली सहकारीहरुको छाता संस्था जिल्ला सहकारी संघको अत्याधुनिक भवनको शिल्यान्यास
काभ्रेपलान्चोक - काभ्रेली सहकारीकर्मीहरुको बर्षौदेखिको सपना पुरा हुने भएको छ । आफ्नै सुविधासम्पन्न भवन बनाएर त्यहाँबाट कृषि उत्पादनदेखि सहकारीका धेरै कुराहरु गर्ने योजना बनाएको बर्षौ भएपनि सो सपना पुरा हुन सकेको थिएन । विगतदेखिनै चर्चा हुँदै आएपनि यो नेतृत्वले भने भवन बनाउने कामकै सुरुवात गरेको छ । जसको कारणले काभ्रेली सहकारीकर्मी हौसिएका छन् । बुधबार काभ्रेली सहकारीहरुको छाता संस्था जिल्ला ...

सुनको मुल्य ४०० रुपैयाँले घट्यो

सुनको मुल्य ४०० रुपैयाँले घट्यो
काभ्रेपलान्चोक - सुनको मूल्यमा बुधबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो । आज सुनको मुल्य प्रतितोला ८८ हजार ८०० रुपैयाँमा झरेको छ भने चाँदी पनि थप १५ रुपैयाँले घट्दै एक हजार १९५ रुपैयाँमा झरेको छ । मंगलबार सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र चाँदी एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।  

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त
काभ्रेपलान्चोक - सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । घिसिङलाई नियुक्त गरिएको पत्र मंगलबार आइपुगेको र आजै पत्र बुझेर पदबहाली गर्ने मन्त्रालयले जनाएको छ। घिसिङ कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल पूरा गरी भदौ ३१ मा प्...

बनेपा वडा न.२ मा निर्माण हुँदै गरेको बनेपाकै उत्कृष्ट पार्क अवलोकन गर्दै नगर प्रमुख र उप-प्रमुख

बनेपा वडा न.२ मा निर्माण हुँदै गरेको बनेपाकै उत्कृष्ट पार्क अवलोकन गर्दै नगर प्रमुख र उप-प्रमुख
सबिन घिमिरे काभ्रेपलान्चोक - बनेपा न.पा वडा न.२ स्थित युथ आइज कल्बका युवाको पहलमा बन्दै गरेको आकाश देवि समुदायिक पार्क निरिक्षणको लागि बनेपा नगरपालिका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठ र उप मेयर रेखा सापकोटा (दाहाल) ज्यूबाट पार्क निरिक्षण गरि मेयर श्रेष्ठले युवाहरुले गरेको काम बाट आफू खुशी भएको र आगामी दिनमा बनेपा नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उक्त पार्क लाई पर्यटन रुपमा...

कोरोना फैलिएपछि मण्डनदेउपुर वडा नं ४ को साविक पुर्कुटीटोलमा आवातजावतमा रोक

कोरोना फैलिएपछि मण्डनदेउपुर वडा नं ४ को साविक पुर्कुटीटोलमा आवातजावतमा रोक
काभ्रेपलान्चोक - मण्डनदेउपुर नगरपालिका वडा नं ४ को साविक गैह्रीटोलमा कोरोना भाइरसको उच्च प्रकोप भएपछि सो क्षेत्रमा आवातजावत गर्न रोक गरिएको छ । साविक गैह्रीटोलको पुर्कुटीटोलमा कोरोना भाइरस तीव्र गतिमा फैलिएको सो प्रकोपको चेन ब्रेक गर्न नगरपालिकामा बसेको कार्यपालिकाको बैठकले साउन २६ गतेदेखि भदौ ५ गतेसम्म आवागमन तथा आवातजावतमा पूर्ण रुपमा रोक लगाइएको मण्डनदेउपुरका प्रमुख टोक बहादुर वाईबाले जानकार...

माया हजुर २’ गीत सार्वजनिक

माया हजुर २’ गीत सार्वजनिक
काभ्रेपलान्चोक -  गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको ‘माया हजुर २’ गीत सार्वजनिक भएको छ । चौबन्दी चोलीले,गुडी जाने रेल,दिक्तेल बजार,झुम्के माया,माया हजुर,सोल्टिनी ज्यु,चरी भए भुरुरु जान्थेँ उडेर,दिक्तेल बजार – २,माथी है प¥यो,माली गाइको दहि मीठो ,नौ लाई सुन्ना नब्बे लगायतका गीतहरुमा आफनो संगीत भरिसकेका पछिल्लो समयमा पूर्वेली लोक संगीतका बादशाह डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज र...

नेपाली ट्रकका कथामा बन्यो अमेरिकामा फिल्म

नेपाली ट्रकका कथामा बन्यो अमेरिकामा फिल्म
नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । “टयाटुड ट्रक्स अफ नेपाल- हर्न प्लिज” नाम दिइएको उक्त फिल्ममा नेपालको पारवाहन क्षेत्रको एक महत्वपूणर् साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा छ । साथै नेपालमा भन्ने गरिएको ट्रक सा...

समिर खान र रोशनी कार्कीको अभिनयमा रहेको ‘भाग्यमा नभएको मान्छे’ सार्वजनिक

समिर खान र रोशनी कार्कीको अभिनयमा रहेको ‘भाग्यमा नभएको मान्छे’ सार्वजनिक
समिर खान र रोशनी कार्कीको अभिनयमा रहेको “भाग्यमा नभएको मान्छे “ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । एलिना चौहानको स्वरमा रहेको गीतमा प्रेम र विछोडलाई गीतमा समेटिएको छ । विशाल निरौलाको शब्द तथा संगीतमा गीत तयार गरिएको छ । भाग्यको कारणले जिवनमा पाएको चोटलाई गीतमा समेटिएको छ । दिपक गिरीको छायाँकन ,अमृत चपागाईको सम्पादन तथा श्रृजन बरालको निर्देशन भिडियोमा रहेको छ । “भाग्यमा नभएको मान्छे “...

‘तपाईको मास्क खै?’ अभियान सहित काभ्रे प्रहरी सडकमा

‘तपाईको मास्क खै?’ अभियान सहित काभ्रे प्रहरी सडकमा
काभ्रेपलान्चोक - काभ्रेपलान्चोक जिल्लामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न काभ्रे प्रहरीले ‘तपाईको मास्क खै?’ लेखेको ब्यानरको प्रयोग गरी सचेतना शुरु गरेको छ । अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग ...