बनेपा फेसियल हाउसको तेस्रो बार्षिक उत्सब सम्पन्न, तीन प्रशिक्षार्थी सम्मानित
अशोक बुद्ध लामा
विगत तीन बर्षदेखि सञ्चालन रहेको बनेपा फेसियल हाउस चौथो बर्षमा प्रवेश गरेसँगै एक कार्यक्रम गरेर केक काटेर बार्षिक उत्सव मनाएको छ सयौ ब्यक्तिलाई ब्युटिसियन बनाउन सफल प्रबन्धक मिना लामा भन्नुुहुन्छ- शुरुमा बनेपामा पार्लर चल्छ जस्तो लागेको थिएन लगानी गर्न डराएकी थिएँ तर शुरुको बर्षदेखि नै राम्रो आम्दानी भएकोमा ब्युटीसियन लामा खुसी छिन् लामा थप्छिन महिलाहरु स्वरोजगार र आत्...