नेपाली खाना प्रवर्द्धनका अभियन्ता तथा संस्थाहरू सम्मानित

नेपाली खाना प्रवर्द्धनका अभियन्ता तथा संस्थाहरू सम्मानित
काभ्रेपलान्चोक - आज चन्द्रागिरि हिल्स प्रा. लि. र चन्द्रागिरि पर्यटन विकास समितिकाे आयाेजना र भिक्समिडिया- द भ्वाईस अफ सेफकाे समन्वयमा नेपाली खाना प्रवर्द्धनका अभियन्ता तथा संस्थाहरू सम्मानित भएका छन् । विषेश सम्मान नेपाली खाना र नेपाली भान्से (सेफ) लाई माया गर्ने व्यक्तित्व हाेटल संघ नेपालका उपाध्यक्ष विनायक शाहलाई सेफहरूका संस्थाहरूले संयुक्तरूमा सम्मान गरेका थिए । त्यसै गरि आयाेजक संस्थाले ने...

लायन्स क्लवले महिलाहरु लाई दियो सीप बिकास तालीम

लायन्स क्लवले महिलाहरु लाई दियो सीप बिकास तालीम
काभ्रेपलान्चोक -  फेसन एण्ड क्राफ्ट आर्शिर्वाद एक्सपोर्ट इन्टरनेसनल को आयोजनामा र लायन्स क्लव अफ काठमाण्डौ ब्राईट स्टार को सहयोगमा ५० जना महिलाहरुको लागि १६ गते बुधवार तारकेश्वर २ बसन्त कोलोनीमा सीप बिकास तालीम संचालन गरेको थियो । लायन्स क्लव अफ काठमाण्डौ ब्राईट स्टार को वर्ष २०२१/२२ को अध्यक्ष गोमा कुमारी लामाको अध्यक्षतामा संचालन भएको तालीम कार्यक्रमा प्रमुख अतिथि डिस्ट्रिक ३२५ बि १ का प्रथम उप...

एमाले सदनमा सशक्तरूपमा प्रस्तुत हुने

एमाले सदनमा सशक्तरूपमा प्रस्तुत हुने
काभ्रेपलान्चोक - नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाबाट संवैधानिक भूमिका निर्वाह नभएको जनाउँदै आगामी दिनमा पार्टी सदनमा कडारूपमा प्रस्तुत हुने बताउनुभएको छ । एमालेनिकट युवा सङ्घ नेपालको टोखा नगरस्तरीय कमिटीको घोषणासभामा विहीबार महासचिव पोखरेलले एमालेले कारबाही सिफारिस गरिएका १४ प्रतिनिधिसभा सदस्यसमेतलाई मान्यता दिई एमाले विभाजनमा गराउने काम भएकाले यसको प्रतिरोध गरि...

यामाहाको दसैं-तिहार अफर : एक लाख नगददेखि चार तोलाको सुनको एक्कासम्म   

यामाहाको दसैं-तिहार अफर : एक लाख नगददेखि चार तोलाको सुनको एक्कासम्म   
  काभ्रेपलान्चोक - यामाहा मोटरसाइकल तथा स्कुटरहरुको दसैं-तिहार अफर सार्वजनिक भएको छ । कम्पनीले दसैं-तिहारको शुभकामनासहित एक विशेष उपभोक्ता योजना ‘रेस फर द एस अफर’ सुरु गरेको हो । नेपालभरका सबै यामाहा शोरुमहरुमा सञ्चालित देशव्यापी उपहार भदौ १६ गते देखि यामाहा बाइक तथा स्कुटरको खरिदमा उक्त नियम लागू गरिएको छ ।उपहारमा आठ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सकिनेछ । ...

बनेपामा फोहोर फाले १५ हजार र पार्किङ गरे २५ हजार जरिवाना 

बनेपामा फोहोर फाले १५ हजार र पार्किङ गरे २५ हजार जरिवाना 
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाले अहिले सम्म कै कडा नियम जारी गरेको छ। फोहोर मैला व्यवस्थापन र पार्किङमा कडा नियम जारी गरेको हो । आज बनेपा नगरपालिका को प्रमुख लक्ष्मी नरसिंह बादेले एक सुचना जारी गर्दै जथाभावी फोहोर फाल्ने र पार्किङ गर्ने लाई जरिवाना तोकिएको छ । बनेपा नगरपालिकाले फोहोर फाल्ने लाई १५ हजार जरिवाना र पार्किङ गर्ने लाई २५ हजार जरिवाना तोकेको हो । नगरपालिकाको आर्थिक ऐन २०७८ अनुसार ...

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह   

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह   
काभ्रेपलान्चोक -  नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ...

चौंरीदेउराली गाउँपालिका र रामेछापको सुनापति गाउँपालिका जोड्ने नेपालकै दोस्रो लामो झोलुंगेपुल निर्माण

चौंरीदेउराली गाउँपालिका र रामेछापको सुनापति गाउँपालिका जोड्ने नेपालकै दोस्रो लामो झोलुंगेपुल निर्माण
काभ्रेपलान्चोक – काभ्रेको चौंरीदेउराली गाउँपालिका र रामेछापको सुनापति गाउँपालिका जोड्ने नेपालकै दोस्रो लामो झोलुंगेपुल निर्माण हुने भएको छ । दुवै गाउँपालिकाले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न चौरीखोलामा झुलुङ्गे पुल निर्माण गर्ने प्रस्ताव पारित गरेको छ । झोलुंगेपुलपुल निर्माण गर्नको संघीय सरकारले यस आर्थिक वर्षको विस्तृत आयोजना प्रतिवेदन (डिपिआार) तयार गर्नको लागि २१ लाख रुपैयाँ विनियोजन गरे...

सिन्धुपाल्चोकको साँगाचोकगढीमा यात्रु बस दुर्घटना, छ जना घाइते

सिन्धुपाल्चोकको साँगाचोकगढीमा यात्रु बस दुर्घटना, छ जना घाइते
काभ्रेपलान्चोक - सिन्धुपाल्चोक जिल्लाको बन्देउमा बस दुर्घटना भएको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा.०८ टावर स्थित चौतारा बन्देउ सडक खण्डमा चौताराबाट काठमाण्डौ जादै गरेको अरनिको यातायातको बा २ ख ६९४७ नं.को बस आफै अनियन्त्रित भई सडकको बाँया साईडको रुखमा ठोक्किन जादा दुर्घटना भएको छ । उक्त बसमा चालक सहित १५ जना सवार थिए । जस मध्ये ६ जना सामान्य घाईते भई उपचारको लागि जिल्ला अस्पताल चौतारा प...

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि गाउँ नगर वडामा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि गाउँ नगर वडामा
काभ्रेपलान्चोक - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि गाउँ नगर वडा अधिवेशन हुँदै छ । क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा वडा अधिवेशन हुन लागेको हो । बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता नामावली क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ÷नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यले वडाको वडासमिति र क्षेत्...

मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
काभ्रेपलान्चोक - देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे छ । प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज नेपालमा न...