काभ्रेपलान्चोक – राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे क्षेत्र नं. २ को सभापतिमा समाजसेवी, व्यवसायी अभियान्ता तारा बहादुर कुँवर क्षेत्री निर्वाचित हुनु भएको छ ।

त्यस्तै उप-सभापतिमा अप्सरा खत्री, सचिवमा मन्दिरा खनाल लगायत दुई सदस्य सहितको समिति गठन भएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..