समाचार

  काठमाडौँ । नेपाल प्रहरीले नयाँ नेतृत्व पाउन लागेको छ। रोलक्रमअनुसार एआईजी दानबहादुर कार्की नेपाल प्रहरीका ३३औँ महानिरीक्षक (आईजीपी) बन्ने निश्चित भएको स्रोतले जनाएको छ। कात्तिक २६ गते हालका आइजीपी चन्द्रकुबेर खापुङको कार्यकाल सकिँदै छ। कात्तिकको अन्तिममा बिदामा जाने भएपछि गृहमन्त्रालयको सिफारिस र मन्त्रिपरिषद्को निर्णयपछि कार्कीलाई आईजीपी नियुक्त गर्ने तयारी भइरहेको छ। काठमाडौँ उपत्यका प्रहरी […]

up