राजन थापा/ काठमाडौं 

नुनिलो खाए प्रेसर गुलियो खाए सुगर रक्सी खाए लिभर चुरोट खाए क्यान्सर तर घुस खाए केहि नहुने इनलाइ पनि केही हुने बनाइ देउन प्रभु ।

फागुन २ गते सरस्वती पूजाको अवसरमा राष्ट्रिय आधारभुत विद्यालय शाखा जिङ्गलाउका ३० जना विद्यार्थीहरुलाई  श्रमिक नेपाल भरतपुर ९   दिप ज्याेती  नेपाल कावास्वती नवलपरासी  इद्रेणी सक्षम महिला समूह भरतपुर २  प्रोटेस्ट कीट डिम्स चिल्डेन्स नवलपरासीले  झोला , कापि कलम र कपडा, कुर्ची, खाना पकाउने भाडा, थाल ,कचौरा, गिलास , चम्चा, क्यारेम्बोर्ड, खेल्ने डोरि ,बाटा ,मन्जन ,रुमाल, ब्याज लगायतका सामाग्री वितरण गरेको छ । चितवनको दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुले अध्ययन गरिरहेका थिए । केही समय अगाडि म (सावित्री पाैडेल)आफै श्रमिक नेपालको अध्यक्ष र दिप ज्योती नेपालको अध्यक्ष त्यो  विद्यालयमा शुद्ध खानी पानी वितरणको योजना लिएर त्यहाँ पुग्दा देखियको विद्यलयमा बिद्यार्थीको दयनीय अबस्था देखेर असाध्यै पीडा भयो, सो अनुसार चितवनमा रहेको श्रमिक नेपालले विभिन्न संघसंस्थाका प्रतिनिधिसङ्ग सहकार्य र सहजीकरण गर्दै सहयोग जुटाएर त्यहाँ पुगेका थियौँ।

उक्त कार्यक्रममा देभ हस्पिटलको प्राविधिक सहयोग र दलदलमा रहेको राजु पोलिक्लिनिकका संचालक तथा नवलपरासी औषधि ब्यावसायिक संघका कोषाध्यक्ष राजु भुसालले औषधि ब्यवस्थापनमा सहयोग गर्नु भयो’ भने इन्द्रेणी सक्षम महिला समूह भरतपुर २ आपटारी बाट अध्यक्ष सुमित्रा भुजेल ले केही सामग्री सहयोग गर्नु भयो भने” श्रमिक नेपाल भरतपुर ९ का अध्यक्ष सावित्री पौडेल मार्फत बिद्यालयलाई कचौरा, चम्चा ,जाडोको कपडा, क्यारेम्बोर्ड, बच्चाहरु खेल्ने डोरि, विद्यालयकाे अफिसमा चाहिने कुर्चीहरु लगायतका सामाग्री हस्तान्तरण गर्नु  भयो।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..