प्रथम मेयर कप कराँते प्रतियोगिताको उद्घाटन
बनेपा - काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ४ मा रहेको नाला इन्टरनेशनल क्याेकुशिनकाई करांते डाे (IKkF) ले आयाेजना गरेकाे प्रथम मेयर कप तथा दोस्रो पुरुष तथा महिला राष्ट्र ब्यापी कराँते प्रतियाेगिताकाे आज बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरहसिंह वादेले उद्घाटन गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै बादेले बनेपामा खेल क्षेत्रको बिकासका लागि सदैब आफू लागी परेको बताउनु भएको छ। उहाँ...