३ दिने जीवन उपयोगी तालिम सम्पन्न

३ दिने जीवन उपयोगी तालिम सम्पन्न
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाकाे आयोजनामा बनेपा नगरपालिका वडा नम्बर ८ मा किशोरी सगँ उपमेयर कार्यक्रम अन्तरगत ३ दिने जीवन उपयाेगि तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ हुनुहुन्थ्यो भने तालिममा २८ जना किशाेरिहरू सहभागि भएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बादेले सम्पुर्ण सहभागी किशोरीहरु लाई बधाई अनि शुभकामना दिनु भएको थियो ।      ...

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान, नमोबुद्धमा महिला सहकारीलाई सम्मान

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान, नमोबुद्धमा महिला सहकारीलाई सम्मान
भकुण्डेबेशी–लैंगिक हिंसाबाट पीडितहरुका लागि अल्पकालिन सेवा केन्द्र सञ्चालन गर्ने संस्थालाई नमोबुद्ध नगरपालिकाले सम्मान गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन शुक्रबार आयोजित एक कार्यक्रमका बीच नमोबुद्ध नगरपालिका वडा नं. ७ मा रहेको खनालथोक महिला वहुउद्देश्यीय सहकारी संस्थालाई नगरपालिकाले सम्मान गरेको हो । कार्यक्रमा प्रमुख अतिथि प्रदेशसभा सदस्य गोमा भुर्तेल, नमोबुद्ध नगरपालि...

नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा बिराटनगर का मनिष प्रितम

नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा बिराटनगर का मनिष प्रितम
नेपाली web-series "आलु जस्तो लव" बाट अभिनयमा जमेका बिराटनगर का मनिष प्रितम "पार्टनर" web-series मा पनि देखिने भएका छन्। विजय राज फिल्मस सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा मनिष प्रितम ले मुख्य भुमिका निर्वाह गर्ने भएको छ। मनिष प्रितम “पाटनर” मा "राम" नामको भुमिकामा देखिने छ। त्र...

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा इन्द्र बहादुर थापा चयन

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा इन्द्र बहादुर थापा चयन
काभ्रे – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काभ्रेको पाँचौ अधिवेशनबाट अध्यक्षमा इन्द्र बहादुर थापा भएका हुन् । सो अधिवेशनबाट अध्यक्षमा इन्द्र बहादुर थापा, उपअध्यक्षमा कजोल तामाङ, सचिवमा सुरज श्रेष्ठ, सहसचिवमा सनम सुवाल, कोषाध्यक्षमा कृष्ण बहादुर घिसिङ चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा, इकमान लामा, रक...

नमोबुद्धको बार्षिक समीक्षा : एक बर्षमा ५०२ योजना सम्पन्न

नमोबुद्धको बार्षिक समीक्षा : एक बर्षमा ५०२ योजना सम्पन्न
भकुण्डेबेशी– नमोबुद्ध नगरपालिकाले एक बर्षको अवधीमा ५ सय २ वटा योजना र कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७७/७८ मा तय भएका ५ सय ९९ वटा योजना र कार्यक्रममध्ये ८३ दशमलव ८० अर्थात ५०२ वटा योजना र कार्यक्रम सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । बिहीबार गत आर्थिक बर्ष २०७७/७८ को बार्षिक समीक्षा गर्दै नगरपालिकाले उक्त आर्थिक बर्षमा भए गरेका कामको विवरण सार्वजनिक गरेको छ । कार्यक्रममा एक बर...

दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सव शुक्रबार र शनिवार काठमाडौंमा हुँदै

दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सव शुक्रबार र शनिवार काठमाडौंमा हुँदै
काठमाडौं । दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सव शुक्रबार र शनिवार काठमाडौंमा हुने भएको छ । नेपाल तामाङ कलाकार संघका उपाध्यक्ष बिशाल काल्तनले दिनुभएको जानकारी अनुसार नेपाल तामाङ कलाकार संघको आयोजनामा यही २०७८ मंसिर २४ र २५ गते काठमाडौं चुच्चेपाटीस्थित ह्यात होटेलको प्राङ्गणमा हुन लागेको हो । ‘सम्पुर्ण तामाङ कलाकारहरुको एकता,तामाङ कला,संस्कृतिको विकास,संरक्षण तथा प्रवर्द्धन हाम्रो प्रतिवध्दता’ भन्...

‘भाग्य भित्र जीवन…’ लिएर आए फुलारा

‘भाग्य भित्र जीवन…’ लिएर आए फुलारा
युवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘भाग्य भित्र जीवन’ सार्वजनिक भएको छ । अञ्जु पन्तको स्वर, बाबुल गिरीको सङ्गीत तथा सङ्गीत संयोजन र दिनेश राजवाहकको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रामजी लामिछानेको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफी रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । निकै मार्मिक यो सार्वजनिक गीतमा एकल नारी...

रेस्क्यु क्रियसनको शुभारम्भ

काभ्रेपलान्चोक - रेस्क्यु क्रियसनको शुभारम्भ गरिएको छ । डिस होमका अनर सुदिप आचार्य र गायक प्रेमराजा महतले बुधबार एक विशेष कार्यक्रमबीच रेस्क्यु क्रियसनको शुभारम्भ गर्नुभएको हो । पुरानो बानेश्वर उकालो कुमारी बैंक अपोजिट मानसरोवर पार्टी प्यालेससँगै चलचित्र तथा टि.भी सम्बन्धी सम्पूर्ण काम गर्ने उद्देश्यका साथ रेस्क्यु क्रियसन ग्रुपको सुभारम्भ गरिएको हो । सो अवसरमा प्रमुख अतिथि र अथितिले सफलताको शु...

धुलिखेलमा २६ गतेदेखि मेयर कप फुटबल प्रतियोगिता हुने

धुलिखेलमा २६ गतेदेखि मेयर कप फुटबल प्रतियोगिता हुने
काभ्रेपलान्चोक – धुलिखेलमा मंसिर २६ गतेदेखि मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । आकाश भैरब क्लबले धुलिखेलमा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । क्लबले आज धुलिखेलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगितामा पहिलो हुने टिमले २ लाख र दोस्रो हुने टिमले १ लाख रूपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा हालसम्म २० टिम पुगिसकेको क्लबले जानकारी दिएक...

अमेरिकामा संगितकर्मी संघ

अमेरिकामा संगितकर्मी संघ
अमरकृष्ण चन्द, धुलिखेल हालै मात्र अाफ्नाे पाँचौ महाधिवेशन भव्यताकासाथ सम्पन्न गरेकाे राष्ट्रिय संगितकर्मी संघले अमेरिकामा अाफ्नाे शाखा गठन गरेको छ । संघका केन्द्रीय अध्यक्ष बिक्रम जंग शाहको समुपस्थितिमा कलाकारहरुको साझा घर राष्ट्रीय सङ्गीतकर्मी संघ अमेरिका तदर्थ समिति गठन भएको हाे । संस्थाका केन्द्रीय अध्यक्ष शाहको प्रमुख अतिथ्यतामा अनु शाहको अध्यक्षतामा तदर्थ समिति गठन भएको हाे । नव निर्वाचित अध...