भुम्लुका १० वडामा कहाँ–कसको जित ?

भुम्लुका १० वडामा कहाँ–कसको जित ?
काभ्रे : जिल्लाको भुम्लु गाउँपालिकामा मतगणना सम्पन्न भएको छ । आज सम्पन्न भएको मतगणना अनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गतबन्धनको जित भएको छ । गाउँपालिकामा ५ दलिय गठबन्धन अन्तर्गत अध्यक्षमा माओवादी केन्द्रका प्रेम भुजेल (बृहत) र उपाध्यक्षमा नेपाली काँग्रेसका जितेन्द्र मान तमाङ्ग (दावा) भारी मतले बिजयी भएका छन् । गाउँपालिकामा १० वटा वडा रहेको छ । वटा व...

भुम्लु गाँउपालिकामा गठबन्धनका उम्मेदवार विजयी, अध्यक्षमा प्रेम उपाध्यक्षमा जितेन्द्र

भुम्लु गाँउपालिकामा गठबन्धनका उम्मेदवार विजयी, अध्यक्षमा प्रेम उपाध्यक्षमा जितेन्द्र
भुम्लु गाँउपालिकामा गठबन्धनको तर्फको उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेकपा माओवादि केन्द्रका प्रेम बहादुर भुजेल बृहत र उपाध्यक्षमा नेपाली काग्रेशका जितेन्द्र मान तामाङ (दावा लामा) विजयी भएका छन् । वडा तहमा भने नेकपा माओवादि केन्द्र र नेकपा एकिकृत समाजवादि विच गठबन्धन भएको थियो । नेपाली काग्रेश र नेकपा एमाले एक्ला एक्लै निर्वाचनमा लडेका थिए । गठबन्धन तर्फको नेकपा माओवादि केन्द्रका अध्यक्षका...

अध्यक्ष गुमानध्वज कुँवरको वडामा एमालेको एक छापे भोट, भारी मतले वडा अध्यक्षमा लोकबहादुर कुँवर विजयी

अध्यक्ष गुमानध्वज कुँवरको वडामा एमालेको एक छापे भोट, भारी मतले वडा अध्यक्षमा लोकबहादुर कुँवर विजयी
बनेपा - भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरको वडा नं. ४ लाई नेकपा एमालेको पक्कड क्षेत्रको रुपमा लिइन्छ । हुन त गुमानध्वज कुँवरको सक्रियताले पनि यस वडाका सम्पुर्ण बासिन्दाहरु नेकपा एमाले लाई माया गर्ने गर्दछ्न । पालिका अध्यक्ष गुमानध्वज कुँवरको वडा फेरि पनि वडा अध्यक्षमा लोकबहादुर कुँवर विजयी भएका छन् । उनी ७ सय ६० मत प्राप्त गरी नेकपा एमालेबाट विजयी भएका हुन् । गत निर्वाचनमा कुँवरले ६ सय २१ ...

समाजसेवी ज्योति घिमिरेको जन्मदिन अनाथ आश्रममा

समाजसेवी ज्योति घिमिरेको जन्मदिन अनाथ आश्रममा
  काठमाडौं - समाजसेवी ज्योति घिमिरेले राजधानीको गोकर्ण स्थिति संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेको अनाथ बालबालिकाबीच विहिवार आफ्नो जन्मदिन मनाएकी छन् । उनले केन्द्रमा रहेका बालबालिकालाई आर्थिक सहयोग, खाद्यान्न सामग्री, शैक्षिक सामाग्री प्रदान गर्दै खाना खुबाएर आफ्नो जन्मदिन मनाएकी हुन् । साथै उनले बालबालिकाहरु संगै केक काटेर खुसियाली साटासाट गरेकी थिइन्। संस्थाका अध्यक्ष तिल बहादुर ...

पञ्चकन्या गाउँपालिका ४ मा राप्रपाबाट वडाअध्यक्ष उम्मेदवार पण्डितको जीत लगभग सुनिश्चित

पञ्चकन्या गाउँपालिका ४ मा राप्रपाबाट वडाअध्यक्ष उम्मेदवार पण्डितको जीत लगभग सुनिश्चित
  पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाअध्यक्ष पदका उम्मेदवार उत्तम कुमार पण्डितको जीत लगभग सुनिश्चित भएको देखिन्छ। चुनावी प्रचारप्रसारमा देखिएको व्यापक जनसहभागितासंगै पण्डितको पक्षमा जनमत अत्याधिक रहेको स्थानियहरुको आंकलन रहेको छ। वडाअध्यक्ष पदका उम्मेदवार पण्डितका अनुसार आफुले जितिसकेपछि आफुले प्राप्त गर्ने सेवा सुविधा नलिने साथै प्राप्त गर्ने रक...

भुम्लुका मतदाताहरु भन्छन् प्रेम लामाले चुनाव जितिसके 

भुम्लुका मतदाताहरु भन्छन् प्रेम लामाले चुनाव जितिसके 
 काभ्रेको भुम्लु गाउँपालिकामा निकै लोकप्रिय समाजसेवी इमान्दार र बौद्धिक ब्याक्तित्वका रुपमा परिचित यूवा नेता प्रेम लामा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । भुम्लु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेका लामा स्थानीय स्तरमा निकै लोकप्रिय समाजसेवीको रुपमा परिचित युवा हुन् । समाज सेवामा अनवरत रुपमा लागेका लामा ०७२ सालको भूकम्प होस् वा कोभिड १९ को जोखिमपूर्ण समय हो...

भुम्लुलाई नमुना पालिकाको रुपमा बिस्तार गर्नेछु-प्रेम लामा

भुम्लुलाई नमुना पालिकाको रुपमा बिस्तार गर्नेछु-प्रेम लामा
काभ्रेको भुम्लु गाउँपालिकामा निकै लोकप्रिय समाजसेवी इमान्दार र बौद्धिक ब्याक्तित्वका रुपमा परिचित यूवा नेता प्रेम लामा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । भुम्लु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेका लामा स्थानीय स्तरमा निकै लोकप्रिय समाजसेवीको रुपमा परिचित युवा हुन् । समाज सेवामा अनवरत रुपमा लागेका लामा ०७२ सालको भूकम्प होस् वा कोभिड १९ को जोखि...

मेरो जित सुनिश्चित छ : विमला सापकोटा दाहाल

मेरो जित सुनिश्चित छ : विमला सापकोटा दाहाल
नेकपा एमालेको तर्फबाट बनेपा नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिनुभएकी विमला सापकोटा दाहाल एक जाेशिलाे युवा नेतृ हुनुहुन्छ । कानुन व्यवसायी र एनजिओ क्षेत्रमा लामो अनुभव सम्हाल्नु भएकी दाहालसँग चुनावी सेरोफेरोमा रही गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिन्छ : बनेपा नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिनुभएको छ, उपमेयर पदमै उम्मेदवारी दिनु पर्नाको कारण के हो ? नेकपा एमालेको तर्फबाट बनेपा नगरपाल...

पदमा हुदाँ जनताको सेवक बने-पनौतीका भीम न्यौपाने

पदमा हुदाँ जनताको सेवक बने-पनौतीका भीम न्यौपाने
जिल्लाको पनौती नगरका मेयर भीम न्यौपाने सहजभित्रका सहज अनि नरम भित्रका नरम नेता हुनुहुन्छ । हजारांै गुण भएका न्यौपानेसँग थोरै मात्रै अवगुण छन् । त्यो अवगुण भनेको सत्य बोल्नुहुन्छ अनि भष्ट्राचार गर्नुहुन्न् । भन्नुहुन्छ–मेरो अवगुणले मेरो दैनिक जीवनमा अप्ठारो पार्छ होला । सामाजिक र धार्मिक कार्यमा खामभरि पैसा दिन सक्दिन होला । तर मनमा सन्तुष्टि छ । भीम न्यौपाने, इमान्दारिताका पर्...

मण्डनदेउपुरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँछौं : बिदुर सापकोटा

मण्डनदेउपुरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँछौं : बिदुर सापकोटा
२६ वैशाख, काभ्रेपलाञ्चोक – नेकपा एमालेका तर्फबाट मण्डनदेउपुर नगर प्रमुखको उम्मेदवार रहेका नेता बिदुर प्रसाद सापकोटाले मण्डनदेउपुरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आसन्न निर्वाचनका लागि जनताको घरदैलोमा रहनुभएका नेता सापकोटाले कृषिका लागि उर्वर भुमी भएको र सिञ्चाईको व्यवस्थपनका लागि पनि सहज भएको भन्दै कृषिलाई व्यवसायिक पेशा बनाउँदै युवाहरूलाई स्वरोजगार बनाउने ...