समाचार

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश कमिटीले वर्तमान सरकारका निर्णय र गतिविधिलाई असंवैधानिक तथा प्रतिगमनकारी ठहर गर्दै सशक्त आन्दोलनमा उत्रने घोषणा गरेको छ । नेकपा एमाले नवनिर्वाचित सचिव तथा कोशी इन्चार्ज शेरधन राईले सरकारले निर्वाचनको रटान लगाएर प्रतिशोध साँधे प्रतिवादमा उत्रन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले एमालेले गर्ने कार्यक्रम शान्तिपूर्ण हुने बताए । […]

up