समाचार

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषय पुनः पेचिलो बनेको छ । नेता प्रदीप पौडेलले पार्टीले महाधिवेशन नगरी आगामी निर्वाचनमा गए गम्भीर राजनीतिक मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। काठमाडौंमा पत्रकारसँग कुरा गर्दै पौडेलले महाधिवेशनलाई केवल आन्तरिक प्रक्रिया नभई चुनावी रणनीतिको मुख्य आधारका रूपमा व्याख्या गरेका छन्। पार्टीलाई समयानुकूल अद्यावधिक नगरी चुनावमा होमिनु कांग्रेसका लागि प्रत्युत्पादक हुने उनको […]

up