मदरल्याण्ड ट्यालेन्ट फेस्ट-२०८२ सम्पन्न:नृत्यमा एप्रिल र स्तुतिलाई, गायनमा जेसिक र न्युराेनलाई उपाधी
चैत १० गते मंगलबार भक्तपुर/गुणस्तरीय शिक्षा प्रदान गरि आफ्नो छुट्टै पहिचान बनाउन सफल मदरल्याण्ड स्कुलले आयाेजना गरेको मदरल्याण्ड ट्यालेन्ट फेस्ट-२०८२ काे नृत्यतर्फ एप्रिल सिल्पकार र स्तुति राना मगरले उपाधी जितेका छन् भने गायनतर्फ जेसिक नेपाल र न्युराेन लाेहाेलाले उपाधी जितेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ९ भातेढिकुर (बाचामारी) मा रहेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय […]

