ब्रेकिङ न्युज

काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाले सुशासन, पारदर्शिता र आर्थिक अनुशासनमा ऐतिहासिक सफलता हासिल गरेको छ । महालेखा परीक्षकको कार्यालयको ६३औँ प्रतिवेदन अनुसार नेपालभरका ७५३ स्थानीय तहमध्ये महाभारत गाउँपालिका पुनः शून्य बेरुजु कायम गर्न सफल भएको हो । लगातार तीन आर्थिक वर्षसम्म शून्य बेरुजु कायम गर्दै गाउँपालिकाले देशभरकै स्थानीय तहहरूका लागि उदाहरणीय सन्देश दिएको छ । यस […]

up