सुन प्रतितोला १ हजारले घट्यो, चाँदी १५ रुपैयाँले बढ्यो

# सुन प्रतितोला १ हजारले घट्यो, चाँदी १५ रुपैयाँले बढ्यो
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, मंसिर २३, २०८२
सुन प्रतितोला १ हजारले घट्यो, चाँदी १५ रुपैयाँले बढ्यो

यता चाँदीको मूल्य भने बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँ बढेर ३ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up